Neon drop · Free ship $75+ · Enter the grid
Signal · Product Feed

Nepathya- नेपथ्य: लोकप्रिय यात्राको अन्तरङ्ग Book cover type:Hardcover पछिल्लो बाहिरी पृष्ठबाट : छिरिङ

SKU: 86648281627

4.2
USD28.00 USD70.00

Pay in 4 interest-free payments of $7.00 Learn more

Shipping Estimate
USA
  • USA
  • CAN

Ships within 48 hours · Estimated delivery Aug 10 - Aug 15

Live Spec

Nepathya- नेपथ्य: लोकप्रिय यात्राको अन्तरङ्ग Book cover type:Hardcover पछिल्लो बाहिरी पृष्ठबाट : छिरिङ' '

Store: avramcheva.com · Domain: avramcheva.com

Description

पछिल्लो बाहिरी पृष्ठबाट : छिरिङ आफ्नी छोरी पेमासँग कथाका किताबका कुरा गरिरहन्छ । एकदिन ऊ छोरीलाई भन्छ– पढ्नुपर्छ । अक्षर चिन्नुपर्छ । हिउँ परेको बेला आकाशबाट हिउँमा मिसिएर अक्षरहरू पनि खस्छन् । तिनै अक्षरहरू मिलेर किताब बन्छ । पढ्न जानेन भने त्यो किताब हिउँमै पग्लिएर जान्छ । हिउँ पग्लिँदा किताबका अक्षर पनि पग्लन्छन् । पेमा बाबुका कुरा बुझ्दिन । उसलाई विश्वास हुन्छ- किताब नै भूत हो । यसले तर्साउँछ । मति बिगार्छ । यसैले त हो उसको आमाबुबाको सम्बन्ध बिगारेको । यसैले त हो बाबुलाई आफूबाट टाढा लगेको । कालान्तरमा आफ्नो छोरा फुर्वाले नै पेमालाई भन्छ- मलाई पनि किताब चाहियो । कथाको किताब ।' पेमा झस्किन्छे । त्यस रात पेमाले सपना देख्छे । सपनामा छिरिङ पेमालाई भन्छ- हरेक आमाबाबुहरू आफ्नै सन्तानको गर्भबाट जन्मिन्छन् । म मरेर फेरि तेरो छोरा भएर जन्मिएँ । सपनाबाट ब्युँझिएपछि पेमाले आफैलाई प्रश्न गर्छौ के मेरै कोखबाट जन्मिए मेरा बाबु

this one is presented as it is--without the slightest taint of adulteration or personal motivation

त्यस बेलाको नेपाली समाजको चेतनाको स्तर तथा राणाहरूले सत्ता टिकाउन गरेका अनेक प्रयत्नको बेलिविस्तारका बारेमा जानकारी पाउन सक्छन्। पाँडे ६८ बर्षको हुदाँ विसं

‘त्यस बखतको नेपाल’ विसं

leaving her with unanswered questions

Nepathya- नेपथ्य: लोकप्रिय यात्राको अन्तरङ्ग Book cover type:Hardcover पछिल्लो बाहिरी पृष्ठबाट : छिरिङ' '

Exchange/Return Notes
  • We offer a 30-day return/exchange service after receiving.
  • Final sale items are not eligible for returns or exchanges.
  • To process your return/exchange, please contact us at [email protected]
  • Please click here for more details>>> Return & Exchange Policy

You may also like

recommand products